छङ तुको प्रसिद्ध हस्तकला
2020-06-11 10:32:16CRI
Share with:

छङ तुको प्रसिद्ध हस्तकला

चीनको सछ्वान प्रान्तको छङ तु शहरमा एक किसिमको विशेषतायुक्त हस्तकला प्रचलित छ। जसलाई यिङ ह्वा सी अर्थात् चाँदीको हस्तकला भनिन्छ।

यिङ ह्वा सी हस्तकला चीनको राष्ट्रिय गैर भौतिक सांस्कृतिक सम्पदाको एक प्रतिनिधि विषय पनि हो। यस हस्तकलाका उत्तराधिकारीहरूले विश्वसमक्ष आफ्नो विशेषताको प्रचार-प्रसार गरिरहेका छन्।