निङ स्या प्रान्तको निरीक्षणमा सी चिनफिङ
2020-06-11 10:59:22CRI
Share with:

निङ स्या प्रान्तको निरीक्षणमा सी चिनफिङ

जुन ८ देखि १० तारिखसम्म चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव, चीनका राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन आयोगका अध्यक्ष सी चिनफिङले चीनको निङ स्या प्रान्तको निरीक्षण गर्नुभएको छ। त्यहाँ ऊ चौं शहर अन्तर्गत द हुँ गाउँमा अर्को गाउँबाट बसाइ सरेका नयाँ बासिन्दाहरूसँग कुराकानी गर्दै विशेष चासो राख्नु भएको छ। साथै ह लान शहर अन्तर्गत एउटा गाउँमा काम गर्ने किसानहरूसँग उहाँले ध्यानपूर्वक कुराकानी गर्नुभएको छ।