चीनको अन्नबालीको भण्डार
2020-06-12 09:33:06CRI
Share with:

चीनको अन्नबालीको भण्डार

 ह नान प्रान्त चीनको मध्य भागमा अवस्थित छ। यहाँको अन्नबालीको मात्रा चीनको अन्नबालीको कूल मात्राको दश प्रतिशत रहेकोले यसलाई चीनको अन्नबालीको भण्डार मानिन्छ। हालै ह नान प्रान्तमा गहुँ भित्र्याइने काम सम्पन्न भएको छ। उच्च तथा नयाँ प्रविधिको उपयोगपछि ह नान प्रान्तमा अन्नबालीको उत्पादन निरन्तर रुपमा बढ्दै आएको छ।