जनजीवनमा देखा परेका कठिनाइलाई शिथिल पार्न र अर्थतन्त्र पुन:सुचारू गर्नका लागि नेपाल सरकारले जुन ११ तारिखदेखि तीन चरणमा लकडाउनलाई क्रमश: खारेज गर्ने निर्णय गरेको छ।
काठमाडौं उपत्यकामा अवस्थित एउटा रातो ईँट कारखानामा मजदुरहरू मिहिनेतसँग काम गरिरहेका छन्।