शाङहाईको परिकार गंगटो
2020-06-16 14:56:14CRI
Share with:

शाङहाईको परिकार गंगटो

शाङहाईका मानिसहरुले खानामा अलि नुन थप्न रूचाउँछन् साथै यहाँका खाना अलिकित गुलियो पनि हुन्छ। चिनी र भिनेगरमा पकाएको माछा तथा गंगटो पनि शाङहाईबासीको मन पर्ने खाना हुन्।