साङहाईमा पाँच महिनापछि व्याले कार्यक्रम
2020-06-19 10:14:05CRI
Share with:

साङहाईमा पाँच महिनापछि व्याले कार्यक्रम

 

जुन १८ तारिख साङहाई व्याले मण्डलका कलाकारहरुले साङहाई ग्य्राण्ड थिएटरमा परम्परागत व्याले प्रस्तुत गरेका छन्। सो प्रस्तुती महामारी शुरु भएपछिको पाँच महिनायता पहिलो हो। साङहाईवासी उक्त व्यालेसँगै निकै रमाएका देखिन्छन्।