टोक्योका पर्यटन क्षेत्र खुला हुँदै
2020-06-22 10:46:12CRI
Share with:

टोक्योका पर्यटन क्षेत्र खुला हुँदै

२१ तारिखका दिन जापानको राजधानी टोक्योमा अवस्थित छ्यान छाउ नामक पर्यटन क्षेत्रमा पर्यटकहरुले घुमफिर गरेका छन्। १९ तारिखदेखि जापानले विस्तारै पर्यटन क्षेत्रहरु खुला गर्दैआएका छन्। पर्यटन क्षेत्रमा मानिसहरुको भीड देख्न थालिएको छ।