ऊँट पशुपालकलाई धनी बनाउने मूल्यवान जनावर
2020-06-23 09:09:56CRI
Share with:

ऊँट पशुपालकलाई धनी बनाउने मूल्यवान जनावर

सिन्च्याङको बा यीन को ल मंगोलिया जातीय स्वशासित क्षेत्र ऊँट पाइने मुख्य ठाउँहरूमध्येको एक हो। उक्त क्षेत्रका मंगोलिया जातिका पशुपालकका लागि ऊँट धनी बनाउने मूल्यवान जनावर पनि हो।