चिनियाँहरुको बिहानी नास्ता
2020-06-23 09:58:10CRI
Share with:

चिनियाँहरुको बिहानी नास्ता

चिनियाँ खानेकुरा धेरै मिठा छन् र साथै धेरै किसिमका पनि छन्।

चिनियाँहरुको बिहानी नास्ता

चिनियाँहरुको बिहानी नास्ता पनि धेरै छन्। उदाहरणका लागि चाउचाउ, बाफिलो मम, ममचा, विविध प्रकारका रोटी, अण्डा फ्राइडराइस, जाउलो र तौफू जेली छन्।

चिनियाँहरुको बिहानी नास्ता