फूल खेतीबाट आम्दानीमा वृद्धि
2020-06-23 09:54:51CRI
Share with:

फूल खेतीबाट आम्दानीमा वृद्धि

केही वर्षयता युन नान प्रान्तको खुन मिङ शहरले फूल खेती मार्फत आर्थिक विकास गर्दैआएको छ।

फूल खेतीबाट आम्दानीमा वृद्धि

स्थानिय किसानहरुले फूल तथा फूलका बिरूवा चीनका विभिन्न शहरहरुमा विक्री गरी आम्दानी बढाएका छन्।