तूआन उ चे चाडमा चीनमा घरेलु पर्यटकको सँख्या चार करोड बढी
2020-06-28 15:00:14CRI
Share with:

 

तूआन उ चे चाडमा चीनमा घरेलु पर्यटकको सँख्या चार करोड बढी

हालै चीनले परम्परागत चाड तूआन उ चे मनाएको छ। सो चाड मनाउनका लागि जुन २५ तारिखदेखि २७ तारिखसम्म तीन दिन विदा पनि दिइएको थियो। उक्त तीन दिनको अवधिमा चीनमा घरेलु पर्यटकहरुको सँख्या चार करोडभन्दा बढी पुगेको छ। पर्यटनबाट बाह्र अरब चिनियाँ युआनभन्दा बढी आम्दानी भएको छ।