चिनियाँ जडीबुटीको खेतीबाट आर्थिक नाफा
2020-06-29 10:11:31CRI
Share with:

चिनियाँ जडीबुटीको खेतीबाट आर्थिक नाफा

बितेका केही वर्षयता चीनको हपै प्रान्त मातहतको न्यै छ्यौ जिल्लाले स्थानीय विशेषतायुक्त भौगोलिक स्थितिको सदुपयोग गर्दै बजारको चाहना बमोजिम विभिन्न किसिमका चिनियाँ जडीबुटीको खेती गर्दै आएको छ।

मूल्यवान चिनियाँ जडीबुटीको खेतीबाट तत्स्थानमा आर्थिक नाफा सिर्जना गरिनु बाहेक स्थानीय किसानहरू पनि लाभान्वित हुँदै आएका छन्।