सिन च्याङमा रमाइलो सांस्कृतिक कार्यक्रम
2020-06-29 10:25:31CRI
Share with:

सिन च्याङमा रमाइलो सांस्कृतिक कार्यक्रम

चीनको सिन च्याङका पशुपालकहरुले हालै तीन दिने रमाइलो सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन्।

उनीहरूले घोडा दौड प्रतियोगिता तथा नाचगानसहितका सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरेका हुन्। पशुपालकका पोशाकहरु पनि ज्यादै रङ्गीबिरङ्गी देखिन्छन्।