चीनद्वारा उत्पादित नयाँ ढाँचे क्षेत्रीय यात्रुवाहक विमान एआरजे-२१ चीनको मुख्य बजारमा प्रवेश
2020-06-30 10:52:20CRI
Share with:

चीनद्वारा उत्पादित नयाँ ढाँचे क्षेत्रीय यात्रुवाहक विमान एआरजे-२१ चीनको मुख्य बजारमा प्रवेश

 हालै चीनद्वारा उत्पादित तीन वटा नयाँ ढाँचे क्षेत्रीय यात्रुवाहक विमान एआरजे-२१लाई शाङहाईको फुतुङमा अवस्थित चीनको वाणिज्य विमान लिमिडेट कम्पनीको कार्यालय क्षेत्रमा एयर चाइना, चाइना इस्टन एयरलाइन्स र चाइना साउथन एयरलाइन्सलाई हस्तान्तरण गरिएको छ। योसँगै चीनद्वारा उत्पादित विमान एआरजे-२१ चीनको मुख्य वायु बजारमा प्रवेश गरेको छ।