नेपालको धान दिवसमा व्यस्त किसानहरु
2020-06-30 15:52:54CRI
Share with:

 

नेपालको धान दिवसमा व्यस्त किसानहरु

जुन २९ तारिखका दिन नेपालमा धान दिवस मनाइएको छ। सो अवसरमा, नेपालको राजधानी काठमाण्डौँमा किसानहरु खेतीपातीमा व्यस्त देखिन्छन्। साथै सोही दिन नेपालमा दहीचिउरा खाने दिवस पनि मनाइन्छ।