तिब्बतको"नीलम"— प्रोमोन्जो ताल
2020-06-30 13:50:46CRI
Share with:

तिब्बतको"नीलम"— प्रोमोन्जो ताल

प्रोमोन्जो नामक ताल तिब्बती शान नान शहरमा पर्दछ र यो ताल ५००० मिटरको उचाइमा अवस्थित भएको कारणले यहाँको सबैभन्दा अग्लो स्वच्छ ताल मानिएको छ। तिब्बती भाषामा प्रोमोन्जो भनेको"उडिरहेको नीलम"हो। सो ताल क्षेत्रमा मानिसहरूको निकै कम बसोबास छ साथै वरिपरि हिमालहरू छन्। यहाँको दृष्य निकै सुन्दर छ।