क्वाङ सीको प्राकृतिक दृष्य
2020-07-02 10:34:47CRI
Share with:

क्वाङ सीको प्राकृतिक दृष्य

क्वाङ सीको प्राकृतिक दृष्यले सबैलाई लोभ्याउँछ।

क्वाङ सीको प्राकृतिक दृष्य

यहाँका सुन्दर पहाड तथा नदीहरु चीनकै सबैभन्दा सुन्दर पहाड र नदीहरुमध्येको एक हो। साथसाथै यो क्षेत्र गोलभेँडाको पनि घर हो। स्थानीय किसानहरु यहाँ गोलभेँडाको खेती गर्छन्।