हङकङबासीद्वारा मातृभूमिको गुणगान
2020-07-02 09:56:47CRI
Share with:

हङकङबासीद्वारा मातृभूमिको गुणगान

जुलाई १ तारिखका दिन हङकङबासीहरूले थाइ फिङ शानको चुचुरोमा अवस्थित चोकमा भेला भई रमाइलोसाथ राष्ट्रिय गान गाएका छन्।

हङकङबासीले राष्ट्रिय गीत गाउँदै मातृभूमिको गुणगान गरेका छन्।