छोङ छिङ शहरमा ठूलो वर्षा
2020-07-03 14:57:52CRI
Share with:

छोङ छिङ शहरमा ठूलो वर्षा

हालै छोङ छिङ शहरमा ठूलो पानी परेको छ।

हरेक वर्ष जुलाई महिनामा चीनको दक्षिण भागका शहर तथा क्षेत्रहरू ठूलो पानी पर्ने गर्दछ। साथै केही क्षेत्रमा बाढी समेत आउँछ।