वर्षापछिको छ्वी पिङ ताल
2020-07-03 14:55:08CRI
Share with:

वर्षापछिको छ्वी पिङ ताल

चीनको फू च्यान प्रान्तको कु थान जिल्लामा छ्वी पिङ ताल पर्छ।

सो ताल क्षेत्रमा मानिसहरूको निकै कम बसोबास छ। यहाँको दृष्य निकै सुन्दर छ। वर्षापछिको छ्वी पिङ ताल अझै सुन्दर देखिएको छ।