परम्परागत प्रविधिद्वारा कृषक तथा पशुपालकको आम्दानी वृद्धि
2020-07-06 16:01:45CRI
Share with:

परम्परागत प्रविधिद्वारा कृषक तथा पशुपालकको आम्दानी वृद्धि

छिङ्गहाइ प्रान्तको यु शु तिब्बती जातीय स्वायत्त प्रिफेक्चरको नाङ छ्यान जिल्लामा सरकारको समर्थनमा स्थानीय कृषक तथा पशुपालकले तिब्बती जातीय परम्परागत हस्तकला प्रविधि सिकेर आम्दानी बढाएका छन्।