लान छ्याङ जिल्ला
2020-07-07 09:37:29CRI
Share with:

लान छ्याङ जिल्ला

लान छ्याङ जिल्ला चीनको युन नान प्रान्तको दक्षिण पश्चिमी भागमा पर्दछ। लान छ्याङ जिल्लाको क्षेत्रफल ठूलो छ। यहाँको जंगली क्षेत्रफल पूरा जिल्लाको 63 प्रतिशत पुग्दछ। त्यसैले लान छ्याङ जिल्ला ज्यादै हरियो र सुन्दर जिल्ला हो।