बाढीको संभावनामा वुहान सहर
2020-07-07 11:01:40CRI
Share with:

बाढीको संभावनामा वुहान सहर

जुलाई ५ देखि ६ तारिखसम्म २४ घण्टामा वुहान शहरमा सबैभन्दा धेरै वर्षा भएको छ। सो अवधिमा त्यहाँ २५० मिलीमिटरभन्दा बढी वर्षा भएको छ। वुहानको बाढी नियन्त्रण र खडेरी प्रतिरोध निर्देशन कार्यालयले जुलाई ६ तारिख बिहान सूचना जारी गर्दै बाढी प्रतिरोध आपतकालीन प्रतिक्रिया स्तरलाई उकासेको छ।