क्वाङ् सी प्रान्तको याङ श्व शहरको सुन्दर होम स्टे
2020-07-07 09:34:51CRI
Share with:

क्वाङ् सी प्रान्तको याङ श्व शहरको सुन्दर होम स्टे

चीनको क्वाङ सी प्रान्तको याङ श्व शहरको प्राकृतिक दृष्यले सबैलाई लोभ्याउँछ। यहाँका सुन्दर पहाडहरू तथा नदीहरु चीनकै सबैभन्दा सुन्दर पहाड र नदीहरुमध्येका एक हुन्। साथसाथै केही वर्षदेखि त्यहाँ राम्रा होम स्टे बनाएर ग्रामीण क्षेत्रको आर्थिक वृद्धि पनि भइरहेको छ।