आकाशमा दौडने बाटो
2020-07-08 09:35:35CRI
Share with:

आकाशमा दौडने बाटो

चीनको आनह्वी प्रान्तस्थित हफै शहरको एउटा ठूलो शपिङमलमा फेसन आकाशमा दौडने बाटो र खेलभवन स्थापना भएको छ। स्थानीयहरुले त्यहाँ सपिङ मात्र नभई दौडने र खेल्ने गरेर मनोरन्जन लिने गर्दछन्। स्थानीयहरुले यस स्थानलाई निकै मन पराएका छन्।