आन ह्वी प्रान्तमा सुन्दर कमलको फूल
2020-07-09 10:43:25CRI
Share with:

आन ह्वी प्रान्तमा सुन्दर कमलको फूल

आन ह्वी प्रान्तको स्यु निङ जिल्लामा गृष्म ऋतुसँगै कमल फूल फुलेका छन्। यहाँका कमल फूलहरु ज्यादै सुन्दर देखिन्छ। हरेक वर्षको जुलाई अगस्त महिनामा मानिसहरु यहाँ फक्रेको कमलको फूल हेर्न ओइरिन्छन्।