वर्षापछिको वुहान
2020-07-09 10:39:23CRI
Share with:

वर्षापछिको वुहान

प्रत्येक वर्ष जुलाई महिना लागेसँगै दक्षिण चीनको हुपै प्रान्तको वुहान शहरमा धेरै वर्षा हुने गर्छ। हालै ठूलो वर्षापछि वुहानको दृष्य निकै रमणीय देखिएको छ। याड्सी नदीमा रहेको पुलमाथिको आकाश उकदमै सफा र सुन्दर देखिन्छ।