ता ली शहरको 'आर हाइ' पर्यावरणीय बाटो
2020-07-10 15:58:30CRI
Share with:

ता ली शहरको 'आर हाइ' पर्यावरणीय बाटो

"आर हाइ पर्यावरणीय मार्गको पूरा नाम ता ली शहरको आर हाइ ताल तटवर्ती पर्यावरणीय संरक्षण तथा सिमसार क्षेत्र निर्माण परियोजना हो। जम्मा गरी ९ अर्ब १९करोड १० लाख चिनियाँ युआनको लगानीमा यस बाटोले आर हाइ ताल तटवर्ती १२९ किलोमिटर बाटोमा पर्यावरणीय परिदृश्य सिर्जना गरेको छ।

ता ली शहरको 'आर हाइ' पर्यावरणीय बाटो