न्यूयोर्कको ट्रम्प भवन अगाडि "कालो मान्छेको पनि ज्यान हो"भन्ने नारा
2020-07-10 15:59:56CRI
Share with:

न्यूयोर्कको ट्रम्प भवन अगाडि "कालो मान्छेको पनि ज्यान हो"भन्ने नारा

न्यूयोर्कस्थित ट्रम्प भवन अगाडि दशभन्दा बढीले भुइँमा "कालो मान्छेको पनि ज्यान हो"भन्ने नारा लेखेका छन्। न्यूयोर्क शहरले धेरै स्थलमा उक्त नारा राख्ने योजना बनाएको छ।