सु चौ पराम्परागत पार्क
2020-07-13 13:00:59CRI
Share with:

सु चौ पराम्परागत पार्क

सु चौ पराम्परागत पार्क चीनको च्यान सु प्रान्तमा छ। यो चीनको प्रसिद्ध पर्यटक स्थल हो र यसको लामो इतिहास छ। मार्चदेखि मै र सेप्टम्बरदेखि डिसेम्बर महिनासम्म यहाँको दृश्य ज्यादै सुन्दर हुन्छ।