हाङचौ प्रदर्शनीमा कृत्रिम मासु
2020-07-14 13:28:03CRI
Share with:

हाङचौ प्रदर्शनीमा कृत्रिम मासु

हाल चीनको चच्याङ प्रान्तीय हाङचौ शहरमा खाद्यान्न तथा पेय पदार्थ नविन प्रदर्शनीको आयोजना भइरहेको छ। उक्त प्रदर्शनीमा भट्मासबाट बनाइएको 'कृत्रिम मासु' पनि राखिएको छ र सर्वसाधारणहरूले यसप्रति खुबै चासो देखाएका छन्।