सान मन घाँटी
2020-07-16 16:03:55CRI
Share with:

सान मन घाँटी

सान मन नामक घाँटी चीनको ह्वाङ ह नदीमाथिको एउटा घाँटी हो। उक्त घाँटीका दुवै किनारमा अग्ला पहाडहरु छन्। पहाडको उचाइ नदीको सतहबाट करिब १५०० मिटर छ र पहाड पूरै ठाडो देखिन्छ। यहाँको दृष्य निकै रमणीय छ।