वर्षापछिको सुन्दर कमलको फूल
2020-07-16 16:01:33CRI
Share with:

वर्षापछिको सुन्दर कमलको फूल

१५ तारिखका दिन भएको वर्षापछि च्याङ सु प्रान्तको उ सी शहरमा कमल फूलहरु सुन्दर रूपमा फक्रेका छन्। हरेक वर्षको जुलाई तथा अगस्त महिनामा मानिसहरु यहाँ फक्रेका कमलको फूल हेर्न ओइरिन्छन्।