फोटोभोल्टिकबाट कृषकको आम्दानीमा वृद्धि
2020-07-17 09:14:34CRI
Share with:

फोटोभोल्टिकबाट कृषकको आम्दानीमा वृद्धि

फोटोभोल्टिकबाट गरिबी निवारण गरिने योजना अनुरूप हपै प्रान्तीय कृषकहरूको आम्दानी बढेको छ। बितेका केही वर्षयता, हपै प्रान्तीय वी जिल्लामा 'सरकार+उद्यम+कृषक' भन्ने सहयोग मोडलको प्रयोग गरिँदैआएको छ। फोटोभोल्टिक अर्थात् सौर्य ऊर्जा बोर्डमुनी खेती तथा पशुपालन गर्दै आइरहेबाट स्थानीय कृषकहरूको आम्दानी स्पष्टसँग बढेको छ।