बाढी पीडितको उद्धार
2020-07-17 16:19:04CRI
Share with:

बाढी पीडितको उद्धार

जुलाई महिनादेखि दक्षिण चीनको च्याङसी प्रान्तमा निरन्तर रुपमा ठूलो पानी परिरहेको छ। जसबाट च्याङसी प्रान्तका धेरै ठाउँहरूमा बाढी गएको छ। उद्धारकर्ताहरूले बाढी पीडित बालबालिकासहित सबै पीडितको उद्धार गरेका छन्।