खेतीपातीमा व्यस्त किसान
2020-07-20 15:34:53CRI
Share with:

खेतीपातीमा व्यस्त किसान

दक्षिण चीनको युन नान प्रान्तको युङ शङ जिल्लामा किसानहरु खेतीपातीमा व्यस्त छन्। सुन्दर ग्रामीण क्षेत्रमा खेतीपाती गर्दै गरेको दृश्य चित्र जस्तै देखिन्छ।