वर्षापछिको सुन्दर घाँसेमैदान
2020-07-20 15:32:48CRI
Share with:

वर्षापछिको सुन्दर घाँसेमैदान

ग्रीष्म ऋतुसँगै रङ्गीबिरङ्गी फूलहरुले घाँसेमैदानलाई थप सुन्दर बनाएको हुन्छ। त्यसमाथि घोडा तथा गाईवस्तुहरुले घाँसेमैदानलाई अझै सिँगारेको हुन्छ। साथै घाँसेमैदानको सन्ध्याकालिन् दृश्य पनि एकदमै मनमोहक हुन्छ।