निरन्तर परिरहेको पानीले नेपालको राजधानी काठमाण्डुको बागमति नदीको पानी सतह पनि निरन्तर रुपमा माथि उठ्दै आएको छ।
बाढीका कारण काठमाण्डुका केही क्षेत्रका बासिन्दाहरूलाई आवत-जावत गर्न निकै अप्ठ्यारो परेको देखिन्छ।