चीनमा सिनेमा हल पुनः खुल्यो
2020-07-21 13:25:21CRI
Share with:

चीनमा सिनेमा हल पुनः खुल्यो

जुलाई २० तारिख चीनका विभिन्न ठाउँका सिनेमा हलहरू पुनः खोलेका छन्। हाल सिनेमा हल प्रवेश अघि दर्शकहरूले आफ्नो शरीरको तापक्रम मापन गरी दर्ता गर्नुपर्छ। सिनेमा हल पुनः सञ्चालनमा आएपछि पहिलो दिन हल भित्र थोरै दर्शक मात्रै देखिन्छ साथै दर्शकहरूबीचको सिट पनि खाली राखिएको छ।