तिब्बतको लिन ची क्षेत्रको राजमार्गमा पहिरो
2020-07-22 10:45:02CRI
Share with:

तिब्बतको लिन ची क्षेत्रको राजमार्गमा पहिरो

जुलाई २१ तारिख चीनको तिब्बतको लिन ची क्षेत्रको स छ्वान-तिब्बत राजमार्गको एउटा खण्ड ध्वस्त भएको छ। केही दिनयता निरन्तर रूपमा परेको ठूलो पानीले सो क्षेत्रको राजमार्ग छेउमा पहिरो गएको छ। जसबाट राजमार्गको उक्त भाग ध्वस्त हुनगएको छ। सो भागको पुनः निर्माणका लागि करिब ७ दिन लाग्ने बताइएको छ।