केटाकेटीहरु चिनियाँ कोङ फू खेल्दै
2020-07-22 10:00:22CRI
Share with:

केटाकेटीहरु चिनियाँ कोङ फू खेल्दै

ग्रीष्म विदाको अवधिमा चीनको ह पै प्रान्तको सच्या च्वाङ शहरमा केटाकेटीहरु प्रशिक्षकको तालिममा चिनियाँ कुङ फू खेल्दै छन्। चीनको ह पै प्रान्तको साउ लिन समूहको कूङ फू विश्व प्रसिद्ध छ।