ची लिन प्रान्तको दृश्यावलोकन
2020-07-23 09:45:08CRI
Share with:

ची लिन प्रान्तको दृश्यावलोकन

ची लिन प्रान्त चीनको उत्तर-पूर्वी भागमा पर्दछ। यो प्रान्तको उत्तर कोरिया र रुससँग सीमा जोडिएको छ। मान जातीय भाषामा ची लिनको अर्थ नदी छेउको शहर भन्ने रहेको छ।