दक्षिणी याङसी नदी क्षेत्रमा अवस्थित प्राचीन नदी र तालसहितको गाउँबस्ती
2020-07-23 10:16:36CRI
Share with:

दक्षिणी याङसी नदी क्षेत्रमा अवस्थित प्राचीन नदी र तालसहितको गाउँबस्ती

दक्षिणी चीनको याङसी नदी क्षेत्रको मौसम न्यानो भएका कारणले त्यहाँ धेरै पानी पर्ने गर्छ। त्यसैले त्यस ठाउँलाई माछा र चामलको घर पनि भनिन्छ। चीनको शाङ हाई, शाङ चौ, सु चौ आदि क्षेत्र दक्षिण याङसी नदी क्षेत्रमा अवस्थित प्राचीन नदी र तालसहितको गाउँबस्तीको नजिकै पर्छ। जुलाई महिनामा यहाँ ज्यादै सन्दर देखिन्छ। दक्षिणी याङसी नदी क्षेत्रमा अवस्थित प्राचीन नदी र तालसहितको गाउँबस्ती