नेपाल सरकारद्वारा लकडाउन अन्त्यको घोषणा
2020-07-23 10:38:45CRI
Share with:

नेपाल सरकारद्वारा लकडाउन अन्त्यको घोषणा

नेपाल सरकारले जुलाई २१ तारिख २२ तारिखदेखि लकडाउन अन्त्य हुने घोषणा गरेको छ।

योसँगै १२० दिन लामो लकडाउन यसै मंगलबार मध्यरातदेखि अन्त्य भएको छ।