गर्मीमा पानी खेल्ने
2020-08-03 15:59:59CRI
Share with:

गर्मीमा पानी खेल्ने

हाल चीनका धेरै ठाउँहरूमा गर्मी बढेको छ। च्याङ सु, ख्ह पै, च च्याङ र क्वाङ सी प्रान्तहरूमा निकै गर्मी बढेको छ।

गर्मीमा पानी खेल्ने

गर्मी छल्न स्थानीय बासिन्दाहरू पानीमा खेल्ने गरेका छन्।

गर्मीमा पानी खेल्ने

अगस्ट २ तारिखका यी फोटोहरूमा मानिसहरू पानीमा रमाउँदै गरेका देखिन्छन्।

गर्मीमा पानी खेल्ने