अनलाइन कक्षाका लागि तालिम लिंदै नेपाली शिक्षकहरू
2020-08-04 10:42:38CRI
Share with:

अनलाइन कक्षाका लागि तालिम लिंदै नेपाली शिक्षकहरू

अनलाइन शिक्षणका लागि अगष्ट २ तारिख सार्वजनिक स्कूलका शिक्षक-शिक्षिकाहरूले रक्षात्मक उपकरण लगाएर ललितपुरमा अनलाइन शिक्षणको तालिम लिएका छन्।

अनलाइन कक्षाका लागि तालिम लिंदै नेपाली शिक्षकहरू

कोभिड-१९ महामारीका कारण हाल नेपालका स्कूलहरू बन्द छन् जसकारण विद्यार्थीहरू स्कूल जानसक्दैनन्।