वर्षा ऋतुको मुम्बई
2020-08-06 14:23:59CRI
Share with:

वर्षा ऋतुको मुम्बई

हाल दक्षिण एशियाका मुलुकहरू वर्षा ऋतुमा प्रवेश भएका छन्। आंधीबेहरी तथा बाढीसँगै सहरहरू जलमग्न भएबाट सहरी यातायात गम्भीर रूपमा प्रभावित भएको छ। मुम्बईको सहरी बाटो जलमग्न भइदिँदा मोटरसाइकल, गाडीलगायतका सवारी साधनहरू चलाउन कठिन देखिन्छ।