पुरानो रेल डिब्बाको नयाँ भूमिका
2020-08-07 10:05:35CRI
Share with:

पुरानो रेल डिब्बाको नयाँ भूमिका

ह पै प्रान्तीय श च्याचुआङको एक सडकमा पुरानो रेलका १७ वटा डिब्बा (क्याबिन)हरूलाई परिवर्तन गरी रेल सम्बन्धि सडक बनाइएको छ। यस सडकमा रेल रेस्टुराँ, रेल कला प्रदर्शनी र रेल सम्बन्धि दृश्य समेटिएको छ। यस्तो विशेषतायुक्त सडकबाट बासिन्दाहरूका लागि मनोरञ्जनको अर्को अनुभव प्रदान गरिएको छ।