जडिबुटी चित्र प्रतियोगिता आयोजित
2020-08-07 10:08:15CRI
Share with:

जडिबुटी चित्र प्रतियोगिता आयोजित

केसिया, गोदावरी, चम्पा फूल तथा विभिन्न किसिमका जडिबुटीहरूको प्रयोग गरी जडिबुटी चित्र बनाइएको छ। हालै दक्षिण-पश्चिम चिकित्सा विश्वविद्यालयअन्तर्गत परम्परागत चिनियाँ जडिबुटी अस्पलतालमा आयोजित 'जडिबुटी कृति' प्रदर्शनीमा ती जुडिबुटी कृतिहरू प्रदर्शन गरिएको छ।

'गजब! ती स्वास्थ्यकर्मीहरूले बिरामीको ज्यान बचाउन सक्छन् र चित्र कोर्न पनि सक्दा रहेछन् ' भन्ने कुरा इन्टर्नेट प्रयोगकर्ताहरूले लेखेका छन्।