पैचिङद्वारा "रात्री उपभोग"को पुन:आरम्भ
2020-08-10 10:16:53CRI
Share with:

पैचिङद्वारा "रात्री उपभोग"को पुन:आरम्भ

हाल पैचिङमा रात्री उपभोग सिजन शुरु भएको छ।

साथै पैचिङमा विभिन्न प्रिफेक्चरका आ-आफ्ना विशेषतायुक्त उपभोग कार्यक्रमहरू पनि रमाइलोसाथ शुरु भएको छ। तीमध्ये "रात्री उपभोग" ज्यादै आकर्षित देखिन्छ।